मेयर कोइरालाद्वारा सेवा विस्तारको उद्घाटन

मेयर कोइरालाद्वारा सेवा विस्तारको उद्घाटन
विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याएको रानी अस्पतालले दिने सेवालाई विस्तार गर्दै आएको छ । उक्त अस्पतालले वर्थिङ सेन्टर पनि सञ्चालन गरेको, अस्पताल सञ्चालन गरेको अस्पताल सञ्चालन भएपछि ल्याव पनि अनिवार्य हुनेछ उक्त विषयको समेत विगतमा उद्घाटन गरिएको थियो । सोमबार पुनः विराटनगर महानगपालिकाका प्रमुख नागेश कोइरालाले ल्यावको पनि विशेष कार्यक्रमको आयोजना गरी उद्घाटन गर्नुभएको छ । ...

सशस्त्र प्रहरी सामाजिक कार्यमा पनि

सशस्त्र प्रहरी सामाजिक कार्यमा पनि
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा चोरी पैठारी नियन्त्रणतर्फ मात्र केन्द्रित नभई सामाजिक कार्यमा समेत सहभागिता जनाउँदै आएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण कंकालिनी मोरङले जनतासँग संवाद, विपद् व्यवस्थापन र स्वास्थ्यतर्फ पनि आफूलाई प्रस्तुत गर्दै आएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण कंकालिनी मोरङले बुढीगंगा गाउँपालिका वडा नं. ३ स्थित नगर अस्पतालको परिसरमा एक दिने ...

सशस्त्र प्रहरी भद्रपुर र सुनसरीले श्रावणमा गरेको काम

सशस्त्र प्रहरी भद्रपुर र सुनसरीले श्रावणमा गरेको काम
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल पछिल्लो समय सुनसरी र झापामा सीमा सुरक्षा गर्दा अपराध नियन्त्रण र अवैध कारोबार गर्ने समूह वा व्यक्तिलाई निरुत्साहित पार्दै आएको छ । सशस्त्र प्रहरी बल नेपाल २ नं. गण झापा, भद्रपुर र सो मातहतको युनिटले श्रावण महिनामा मात्र १ करोड ६८ लाखभन्दा बढी सामानहरु नियन्त्रणमा लिएको छ । श्रावण महिनामा मात्र ८० लाख ६४ हजार मूल्य बराबरको सामानहरु नियन्त्रणमा लिई भन्स...

सशस्त्र प्रहरीद्वारा लाखौँको सामान बरामद

सशस्त्र प्रहरीद्वारा लाखौँको सामान बरामद
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण कंकालिनी मोरङको सक्रियताको कारण सीमा क्षेत्रबाट हुने अवैध गतिविधि र कारोबारलाई न्यूनिकरण गर्ने काम भइरहेको छ । ३ नं. गण र सो मातहतको सशस्त्र प्रहरी बल नेपालको युनिटले श्रावण महिनामा मात्र ७४ साल ७८ हजार मूल्य बराबरको सामानहरू विराटनगर भन्सार कार्यालयमा आवश्यक कारबाहीको लागि दाखिला गरेको छ । उक्त अवधिमा लत्ता कपडा २५ लाख ४९ हजार ४६० मूल्य बराब...

मोरङको छोटी भन्सार कार्यालय मायागञ्ज भाडामा दिएको छैन तर …

विराटनगर । विराटनगर भन्सार कार्यालय, रानी, विराटनगरले मोरङको सोराभागमा रहेको छोटी भन्सारलाई भाडामा दिएको छ । उक्त कार्यालयको मेन गेटमै ताला लाग्नु, त्यहाँको कर्मचारी अनुपस्थिति हुनु, कार्यालयको तालको एक चाबी भारतीय नागरिकको हातमा सुम्पिनुलाई भाडामै दिएको अडकल गर्न थालिएको छ । मायागञ्ज नजिक रहेको भारतीय बजारबाट महँगो सामान ल्याएर कार्यालयकै कोठामा राख्ने गरेको र अनुकूलता हेरी टेम्पो, अट...

सरकारको नीति गजबको : भारतीय पर्यटकलाई नेपालमा असहज

सरकारको नीति गजबको : भारतीय पर्यटकलाई नेपालमा असहज
विराटनगर । वर्तमान सरकारले अघि सारेको नियम कानूनलाई भन्सारले टेकेर भारतीय सवारी साधनसँग राम्रो गरिवाना असुल गर्दै आएको छ । यसबाट भारतीय सवारी साधन लिएर नेपाल आउने भारतीय सवारी साधन धनीले विराटनगर यात्रु शाखामार्फत नेपाल सरकारलाई एकै पटक ८० हजार जरिवाना तिरेको घटना बाहिर आएको छ । भारतको जोगबनी हुँदै नेपाल आउने एक सवारी साधनले नेपाल सरकारलाई बुझाउनुपर्ने राजस्व बुझाई अनुमति लिएको दिन समय...

सशस्त्र प्रहरी झापाबाट करोडौँको समान बरामद

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल २ नं. गण हेक्वा झापाले आफू र आफू मातहतको युनिटलाई परिचालन गर्दै आएको छ । उक्त २ नं. गण र सो मातहतमा युनिटहरु सक्रियताले गर्दा चोरीपैठारी नियन्त्रण, लागु पदार्थ, ओसार पसार नियन्त्रण, अवैध उत्खनन् कार्य गर्नेलाई नियन्त्रणमा लिने, काठ बरामद, ओखेटोपहार बरामद लगायको काम १ वर्षमा गरेको छ । सशस्त्र प्रहरी नेपाल २ नम्बर गण हेक्वा झापा र सो मातहतको युनितले आर्...

शिक्षक कर्मचारी महासङ्घ गठन

विराटनगर । देशभरिका सामुदायिक विद्यालयमा कार्यरत अस्थायी राहत करार शिक्षक तथा कर्मचारीको पेशागत सुरक्षा, हकहितको लागि नयाँ सङ्गठन उदय भएको छ । शिक्षकको लागि भनेर खोलिएका अन्य सङ्घसङ्गठनहरुले दलीय आधारमा अस्थायी राहत, करार शिक्षक तथा कर्मचारीप्रति भेदभाव गर्ने भएको हुँदा त्यसलाई चिर्दै विष्णु खत्रीको संयोजकत्वमा ३० सदस्य नेपाल अस्थायी शिक्षक कर्मचारी महासङ्घ केन्द्रीय तदर्थ समिति गठन गरेको छ ...

राजस्वद्वारा मुद्दा फर्छ्यौट

राजस्वद्वारा मुद्दा फर्छ्यौट
विराटनगर । राजस्व न्यायाधिकरण विराटनगरले आर्थिक वर्ष २०८२/०८३ मा जिम्मेवारी सरेको मुद्दाहरूलाई पूर्ण रूपमा फर्छ्यौट गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा ८४ वटा विभिन्न प्रकृतिको मुद्दाहरू फर्छ्यौट हुन नसकेर जिम्मेवारी सरेको थियो । आर्थिक वर्ष २०८२/०८३ मा ६६ वटा प्रकृतिका मुद्दाको पुनरावेदनको लागि राजस्व न्यायाधिकरण विराटनगरमा व्यापारीहरूको भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयको फैसला...

के कोमामा भएको बिरामीसँग गफ गर्ने प्रविधि गोल्डेनमा छ ?

के कोमामा भएको बिरामीसँग गफ गर्ने प्रविधि गोल्डेनमा छ ?
विराटनगर । मोरङ लेटाङ २ बस्ने ४० वर्षीय राजेन्द्र राईले गोल्डेन अस्पताल विराटनगर परिसरमा अस्पतालको झ्यालमा लगाइएको सिसाबाट आफूलाई छातीमा रोपेर आत्महत्या गर्ने प्रयासको घटना अहिले पेचिलो बन्दै गइरहेको छ । निजले आमालाई उपचार गर्न अस्पतालमा भर्ना गरेको र आमाको उपचार भइरहेको अवस्थामा निजले श्रावण २ गते किन उक्त कदम चाले यसतर्फ नियमनकारी निकायबाट थप अनुसन्धान गर्नुपर्ने देखिएको छ । निजलाई स...