निर्वाचनको समयमाः चोरी पैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रिय

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण टंकीसिनवारी मोरङ मातहतको युनिटले फागुन महिनामा चोरी पैठारी गर्नेलाई निरुत्साहित पार्दै आएको छ । मोरङमा रहेको सशस्त्र प्रहरी बल नेपालको विभिन्न युनिटले फागुन महिनामा ४० लाख ९९ हजार ९९० मूल्य बराबरको सामान नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ । घरेलु मदिरासहित अन्य सामान ५ लाख ९७ हजार ६५० मूल्य बराबरको नष्ट गर्नुका साथै लागु औषध गाँजा २७६.९...

खाद्यद्वार उद्योगविरुद्ध मुद्दा

खाद्यद्वार उद्योगविरुद्ध मुद्दा
विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरूलाई मुद्दा गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ । मटमासको तेल उत्पादन गर्ने, वनस्पति घ्यू उत्पादन गर्ने र गहुँको पिठो उत्पादन गर्ने उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दर्ता गरिएको छ । २०८२ भदौ ५ गते पिठो उत्पादन गर्ने उद्योग १, २०८२ मंसिर ११ गते मटमासको तेल उद्योग र वनस्...

तौलमा उपभोक्ता ठगिदैः नापतौलबाट व्यापारिक संस्था कारबाहीमा

तौलमा उपभोक्ता ठगिदैः नापतौलबाट व्यापारिक संस्था कारबाहीमा
विराटनगर । उपभोक्ताको हितमा उपभोक्तालाई ठगी गर्नेलाई कारबाही गर्ने कानुन बने पनि उक्त कानुन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । यसले गर्दा आम उपभोक्ताहरू ठगिने क्रम भने जारी रहेको छ । अनियमित तरिकाले नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठग्ने काम यहाँका व्यापारिक संस्थाले गर्दै आएका छन् । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले पूर्वदेखि तराईको विभिन्न स्थानमा छड्के जा...

भटमासको तेल भन्दै रिफाइन तेल बजारमा ल्याइँदै

भटमासको तेल भन्दै रिफाइन तेल बजारमा ल्याइँदै
विराटनगर । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयलाई न्यायीक निकायको रूपमा स्थापित गर्न नसक्दा न्यून गुणस्तरीय वस्तु उपभोक्ताले खाइरहेका छन् । खाद्य पदार्थमा मिसावट छ छैन भनेर हेर्ने निकाय धेरै छन् तर ती निकायले इमान्दारीपूर्वक नहेर्दा उद्योगीहरूको मनोबल उच्च हुँदै गएको छ । पूर्वमा रहेका उद्योगीमध्ये केहीले विस्कुट उद्योग जङ्गफुड्स उद्योगहरू सञ्चालन गरिरहेका छन् । तर उनीहरूले आफ्नो उ...

राजनीति माग्नेहरूको अनौठो आवाज

राजनीति माग्नेहरूको अनौठो आवाज
माण्डव्य चुनाव आयो भन्दछन्, खै कता आयो थाहा छैन आयो आयो भनेर हल्ला गर्दछन् बाहिर निस्केर हेर्दा त राजनीति माग्ने पो रहेछन् । कोही शङ्ख फुकेर आउँछन् कोही हल्ला गरेर आफ्नै घरमा विदेशबाट आए जसरी आउँछन् आफ्नो उद्देश्य पूरा भएपछि ती माग्ने कता हो कता हराउँछन् । माग्नेलाई केका लागि मागेको भनी सोधेमा कोही माग्ने बाटो बनाउँछु भन्दछन् कोही शहर सफा राख्दछु भन्दछन् कोही सफा पानी ...

वि.ओ.पी. दरैयाबाट जिम्मेवारी पूरा

वि.ओ.पी. दरैयाबाट जिम्मेवारी पूरा
विराटनगर । नेपाल भारतको सिमाना रहेको सीमा स्तम्भहरूको मर्मत गर्ने काम मोरङमा पनि भइरहेको छ । सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पी. दरैया मोरङका जिम्मेवारी इलाका अन्तर्गतको सीमा स्तम्भहरूमा रङ्गरोगन, मर्मत गर्ने काम सम्पन्न भएको छ । उक्त वि.ओ.पी. अन्तर्गत रहेको साना सीमा स्तम्भहरू १८०/४ देखि १८०/१० सम्मको ७ वटा सना सीमा स्तम्भको मर्मत र रङ्गरोगन गर्ने काम सम्पन्न भएको छ । उक्त काम नेपालतर्फक...

डिएभी स्कुलले योग्य विद्यार्थी उत्पादन गर्दै

डिएभी स्कुलले योग्य विद्यार्थी उत्पादन गर्दै
विराटनगर । विराटनगर महानगरपालिका वार्ड नं. १३ मा रहेको डिएभी बोर्डिङ स्कुलले आफ्नो ३१औँ वार्षिक उत्सव विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । उक्त कार्यक्रमलाई संवोधन एवम् स्वागत गर्दै विद्यालयका प्राचार्य रमेशकुमार मिश्रले यो स्कुलले अहिले निकै फड्को मारेको छ । अहिलेसम्म ४००० विद्यार्थीहरूले उच्च शिक्षा हासिल गर्दै विभिन्न पदमा रही नेपालमै सेवा गरिरहेको बताउनुभयो । अहिले १२५० विद्यार्...

पोल्टीफर्मको आडमा भारतीय कुखुरा सप्लाईः सीमामा निगरानी जरुरी

पोल्टीफर्मको आडमा भारतीय कुखुरा सप्लाईः सीमामा निगरानी जरुरी
विराटनगर । विराटनगर बजारमा पछिल्लो समय भारतीय कुखुरा ल्याएर विराटनगर बजारमा बिक्री वितरण गर्ने काम भइरहेको छ । खुला सिमानाको कारण विराटनगर मटेरुवा हुलास चोक र मुलनाकाबाट थोरैथोरै भारतीय कुखुराहरू भित्र्याउँदै विराटनगरमा बेच्ने काम तीव्र गतिमा भइरहेको छ । विराटनगर महानगरपालिका वडा नं. ९ स्थित गुद्री बजारमा सञ्चालित केही कुखुरा पसलहरूलाई जोगबनीको कुखुरा मोटरसाइकलमा तारको झोलामा हालेर ल्य...

ह्यावीट्याक कालोसूचीमा पर्ने सम्भावना तीव्र

ह्यावीट्याक कालोसूचीमा पर्ने सम्भावना तीव्र
विराटनगर । पूर्वाधार विकास कार्यालय विराटनगरले एक निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने गरी प्रक्रिया अगाडि बढाउने भएको छ । विराटनगर रानी आकाशे पुल एवम् स्वागत द्वार निर्माण र उक्त क्षेत्रमा सार्वजनिक शौचालय निर्माणको जिम्मा पाएको ह्यावीट्याक आशिष दीप जे.भी. भद्रपुर-४, झापाले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेको हुँदा उक्त कम्पनीलाई कालोसूचीमा राख्नुको विकल्प नरहेको कार्यालय सूत्रले बताएक...

बुधनगरका प्रहरी प्रमुख सेटिङमा मस्तः सशस्त्र सेटिङ तोड्दै

विराटनगर । इलाका प्रहरी कार्यालय बुधनगर मोरङको मातहतमा रहेको क्षेत्र पछिल्लो समय जाँगा कारोबारीको लागि उर्वरभूमि बन्दै गइरहेको छ । इलाका प्रहरी कार्यालय बुधनगरका प्रमुखको मिलोमतो र संरक्षणमा गाँजाको कारोबार व्यवस्थापन र भण्डारण हुने काम भइरहेको छ । इलाका प्रहरी कार्यालय बुधनगरका प्रमुख प्रहरी नायव निरीक्षक धनबहादुर सुनवारलाई तपाईंको क्षेत्रबाट गाँजा लगायत अन्य सामान तीव्र गतिमा ओसारपसार भइ...