कामभन्दा हल्ला बढी: प्रदेश सरकारद्वारा झुटको व्यापार तीव्र
विराटनगर । मुख्यमन्त्री हिकमत कार्कीको नेतृत्वमा बनेको कोसी प्रदेश सरकारको काम कारबाही हेर्दा जनतालाई अन्योलमा पार्ने काम मात्र भएको छ ।
प्रदेश सरकार अहिले कामको व्यापारभन्दा पनि फुटको व्यापार गर्नेतर्फ सक्रिय पूर्वक लागेको छ ।
खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय कोसी प्रदेश विराटनगरले आर्थिक वर्ष २०८१/०८२ को प्रगति विवरण जारी गर्दा दिएको तथ्याङ्कलाई हेर्दा उक्त तथ्याङ्क नै अपुरो रहेको,...








