भारत जोगबनी प्रवेश नाका नै लथालिङ्ग दायित्व बोध भए पनि पन्छिने क्रम जारी
विराटनगर । प्रस्तावित सीमा सुरक्षा गुल्म रानी विराटनगर मातहतको युनिटमा खटिएका सशस्त्र प्रहरीको टोलीले पछिल्लो समय चोरी पैठारी नियन्त्रण गर्ने र सीमा सुरक्षासम्म खासै ध्यान दिन सकेका छैनन् ।
सीमाको सुरक्षा गर्ने जिम्मा पाएको टोलीले नेपाल-भारत सीमा अन्तर्गत जोगबनी प्रवेश गर्ने नाकाको दशगजाको दुवैतर्फ भारतीय सुरक्षा निकायले आफ्नो सुरक्षा सेट, वाइफाइसहित पाल टाँगेर बसिरहेका छन् ।
यो विषयमा स...




