माछो-माछो भ्यागुतो: विराट गोल्डकपको हिसाब शङ्कास्पद
विराटनगर । विराट गोल्डकप फुटबल टुर्नामेन्ट २०८१ आयोजक समितिका संयोजक नवीन रिजालले मिडिया ट्रायलपछि पत्रकार सम्मेलन गरी हिसाब-सार्वजनिक गर्नुभएको छ ।
उक्त समयको हिसाबको लेखापरीक्षण नगरी आफूले तिर्नुपर्ने रकम नतिरीकन आम्दानी १ करोड ७ लाख, खर्च १ करोड ४ लाख भएको बताउनुहुँदै रिजालले यहाँ राजनीतिकरण बढी भएको, टिकट काट्नेभन्दा पास माग्ने बढी भएको बताउनुभयो ।
गोल्डकप हुन यति दिन बाँकी भनेर सामा...






