सशस्त्र प्रहरी सुनसरीले लागु औषध बरामद: मोरङले माछा, कुखुरा नष्ट
विराटनगर । नेपालको सीमाको सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपाल ४ नं. हेक्का सुनसरी मातहतको युनिटले लागु औषध ओसार पसार गर्ने कार्यलाई समेत निरुत्साहित पार्दै आएको छ ।
यो युनिटले श्रावण महिनामा ब्राउन सुगर जस्तो देखिने सेतो पदार्थ, गाँजा लगायत अन्य लागु औषध समेत बरामद गरेको थियो ।
प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगञ्जले देवानगञ्ज ४ भन्सार गेटनेरि BR38AP9130 नम्बरको मोटरसाइ...





