आयात नभएको वस्तु बजारमा: सरकार विदेशी स्वार्थ पूरा गर्न तल्लीन
विराटनगर । नेपालमा अहिले निर्यातभन्दा आयातमुखी बन्दै गइरहेको छ ।
यसले नेपालको अर्थतन्त्रमा नराम्रोसँग असर परिरहेको छ । यो किन भयो भनेर सोच्ने र काम गर्ने प्रयास कहीँ कतैबाट हुन सकेको छैन ।
२०४६ सलपछि नेपालको अर्थतन्त्र खस्किँदै गएको छ । २०४६ साल अगाडि नेपालमा सञ्चालित सरकारी एवम् अर्धसरकारी उद्योगहरू जो नाफामा चलेका थिए, जुन उद्योगले रोजगारी सिर्जना गरेको थियो ती उद्योगलाई निजीकरणको नामम...








