कारोबारीको नयाँ फण्डाः एक वर्षमा आठ सयभन्दा बढी भन्सारमा मुद्दा दर्ता
विराटनगर । खुला सिमानाको कारण अवैध रूपमा हुने चोरी-पैठारीको घटना क्रमिक रूपले बढिरहेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा भन्सार छलेर अवैध रूपमा ल्याइएको सामानहरू विराटनगर भन्सार कार्यालयमा बुझाई दर्ता भई मुद्दा प्रक्रियामा जाने क्रम आ.व. २०८०/०८१ को तुलनामा भन्दा कम रहेको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा भन्सार कार्यालय सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरीद्वारा नियन्त्रण लिएको सामान बुझाई भन्सार ...







