कम्युनिस्टहरू प्रतिगामी हुन्: कमल थापा
विराटनगर । विद्यमान व्यवस्थालाई परिवर्तन गरी उन्नत लोकतन्त्रलाई स्थापित गर्नु अहिलेको आवश्यकता हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सो कुरा भन्नुभएको हो ।
कम्युनिस्टहरू प्रतिगामी हुन् । विश्वबाट असफल भइसकेको विचारलाई नेपालमा जबरजस्ती लाद्न खोज्दै छन् सो नेपाली समाजलाई स्वीकार हुन सक्दैन थापाको भनाइ थियो ।
भ्रष्ट व्यव...









