लगानी सम्मेलन नामको सम्मेलन
विराटनगर । कोसी प्रदेश सरकारले गर्न लागिरहेको भनिएको कोसी प्रदेश लगानी सम्मेलनको उद्देश्यको बारेमा मुख्यमन्त्री कार्यालयबाट हुनुपर्ने गृहकार्य पर्याप्त हुन सकेको छैन ।
कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले गर्वका साथ कोसी प्रदेश लगानी सम्मेलन गर्ने भनेर प्रचार गरे पनि उक्त लगानी सम्मेलन शब्द सङ्घीय सरकारको फोटोकपी रहेको अनुमान विराटनगरवासीले गर्न लागेका हुन् ।
कोसी प्रदेश सरकारले गर्...









