प्रदेश सभा औचित्यहीन
विराटनगर । नेपालमा गणतन्त्र ल्याएपछि बनेको प्रदेश संरचना वास्तवमा प्रदेशको विकासभन्दा पनि कार्यकर्ता पाल्ने थलोको रूपमा स्थापित भएको छ ।
प्रदेश आवश्यक छैन भन्ने आवाज राजनीतिक दल राप्रपा, राप्रपा नेपाल नै उठाउँदै आएको र प्रदेश आवश्यक छैन भनेर जनस्तरबाट आवाज उठिरहेको कुरालाई धुलिखेल नगरपालिकाले आत्मसात् गर्दै प्रदेश खारेजीको माग गरेको ५ ।
धुलिखेल नगरपालिकाको २७ अधिवेशनबाट प्रदेश सभा खारेजी...







