मण्डले प्रवृत्तिको अन्तका लागि व्यवस्था परिवर्तन जरुरी छ
नेपाली जनताहरू पछिल्लो समय दुई वर्गमा विभाजित बनेका छन् ।
एउटा गणतन्त्रको पक्षमा छन् अर्को राजसंस्थाको पक्षमा छन् ।
जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाइरहेका छन् । यही दिनलाई कालो दिनको रूपमा मनाइरहेका छन् । जुन कुरा सबैले देखिसकेका छन् ।
गणतन्त्र दिवस २०८२ को अवसरमा नेपाल सरकारको तर्फबाट नेपाली टेलिकमले सन्देश प्रवाह गरेको छ ।
उक्त सन्देशमा गणतन्त्र प्राप्तिपछिको उपलब्धिलाई सं...









