राप्रपाको रोजाई काङ्ग्रेस नै होला
विराटनगर । सङ्घीयता खारेजी, धर्म निरपेक्षता खारेजी, राजसंस्थाको पुन स्थापनाको माग राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र राजनीति विचलन आएको छ ।
राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनबाट माघ महिनामा दुई विचार सार्वजनिक गर्नु भएको छ ।
आफूले अघि सारेको मुद्दाप्रति समान विचार राख्ने राजनीतिक दल, सङ्घसंस्थासँग एकता हुन सक्ने कुरा अगाडि सारेपछि राप्रपा र राप्रपा नेपाल बिच एकता हुन...