विराट ट्रेड एक्स्पो २०२५ को तयारी पूराः उद्घाटन पौष ९
विराटनगर । मोरङ उद्योग व्यापार सङ्घले २०८२ पौष ९ गतेदेखि १९ गतेसम्म विराटनगर वार्ड नं. १ स्थित शान्ति चोकमा आयोजना गर्न लागेको कोशी प्रदेशकै बृहद् अन्तर्राष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी, ‘विराट ट्रेड एक्स्पो २०२५’ को सम्पूर्ण तयारी सम्पन्न भएको सहर्ष जानकारी गराएको छ । र पूर्व निर्धारित कार्यक्रम अनुरूप नै भोलि मिति २०८२ पौष ९ गते, दिउँसो २ बजे सङ्घीय सरकारका माननीय अर्थमन्त...




