सीमा सुरक्षा र चोरी पैठारी नियन्त्रणमा सुनसरी सशस्त्र सक्रिय
विराटनगर । सीमा सुरक्षा र चोरी पैठारी कार्यलाई निरुत्साहित गर्न सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण हेक्का सुनसरीले आफूहरूलाई अग्र मोर्चामा उभ्याउने काम गरेको छ ।
खुला सिमानाको उक्त क्षेत्रबाट अबैधरूपमा सामानहरू ल्याइरहेका छन् । सामान ल्याउनेहरूले दश पटक सोच्नुपर्ने अवस्था आएको छ ।
मङ्सिर महिनामा मात्र ४ नं. गण हेक्का र उक्त निकायको मातहतमा रहेको युनिटले ७२ लाख ८ हजार ३१७ मूल्य बराबरको स...





