विदेशीद्वारा प्रायोजित व्यवस्थालाई जरैदेखि फाल्नुपर्छ
विराटनगर । “सङ्घीयताको खारेजी, राजसंस्थाको स्थापना, हिन्दु राज्य स्थापना हाम्रो अर्जुन दृष्टि हो योभन्दा बाहेक हाम्रो कुनै उद्देश्य छैन” राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले राप्रपा नेपाल मोरङले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रवेश गर्नुहुनेलाई सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
अहिले मुलुकको अवस्था हेर्दा राष्ट्रवादी शक्ति, हिन्दुवादी सङ्घ सङ्गठनहरू एक हुनु जरुर...









