विराटनगर भन्सार कार्यालय र APF मा मतभेद
विराटनगर । दोस्रो पटक गृहमन्त्री बन्न सफल हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्षसमेत रहनुभएका रवि लामिछानेको समयमा सुरक्षाकर्मीलाई सहजकर्ताको भूमिका निर्वाह गर्न निकै सहज भएको छ ।
पहिलो पटक उहाँ गृहमन्त्री हुँदा सुरक्षाकर्मीमा काम गर्ने उत्साह थियो । हामीले सामान ओसारपसार गर्नेलाई सहजिकरण गर्नु हुँदैन भन्ने मान्यता राख्ने सुरक्षाकर्मीहरूमध्ये केहीले यस पटक सहजिकरण गर्न पाउँदा आ...









