सवारीसाधन बिना सुविधामा सवारीसाधन कटाउने प्रयास असफल
विराटनगर । भारतीय नम्बर प्लेटको सवारी साधनलाई तोकिएको मापदण्डअनुसार नेपालमा प्रयोग गर्न दिने गरिएको छ ।
नेपाल-भारत सीमा नाका जोगबनीमा नेपाल आउने भारतीय सवारीसाधनको हकमा विराटनगर भित्र सञ्चालन गरी सोही दिन फर्किनेलाई सुविधा काटेर अनुमति दिने र विराटनगर बाहिर जाने सवारीसाधनलाई राजस्व लिई बढीमा ३ दिनसम्म राख्न पाइने गरी विराटनगर भन्सार कार्यालयले अनुमति दिँदै आएको छ ।
भारतीय सवारी साधनलाई स...







