राजस्वद्वारा मुद्दा फर्छ्यौट
विराटनगर । राजस्व न्यायाधिकरण विराटनगरले आर्थिक वर्ष २०८२/०८३ मा जिम्मेवारी सरेको मुद्दाहरूलाई पूर्ण रूपमा फर्छ्यौट गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा ८४ वटा विभिन्न प्रकृतिको मुद्दाहरू फर्छ्यौट हुन नसकेर जिम्मेवारी सरेको थियो ।
आर्थिक वर्ष २०८२/०८३ मा ६६ वटा प्रकृतिका मुद्दाको पुनरावेदनको लागि राजस्व न्यायाधिकरण विराटनगरमा व्यापारीहरूको भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयको फैसला...






