मोरङ अटोमोबाइल्सको अधिवेशन सम्पन्न: अध्यक्षमा आचार्य
विराटनगर । २०५४ सालमा स्थापना भएको मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसन (NADA) मोरङले मोरङमा रहेका अटोमोबाइल्स व्यवसायीको पक्षमा निरन्तर रूपमा काम गर्दै आएको छ ।
यसले आफ्नो १६औँ वार्षिक सभा एवम् ८औँ अधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ ।
आठौँ अधिवेशनको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले गर्नुभएको छ ।
उक्त अधिवेशनको उद्घाटन गर्दै मन्त्री भण्डारीले य...







