सरकारकै कारण मैदा मिलले तस्करी गर्नुपरेको छ
विराटनगर । मोरङ, सुनसरी कोरिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूले आफूलाई चाहिने कच्चा पदार्थहरूमध्ये केही कच्चा पदार्थ तस्करीको सहारा लिएर मगाउने गरेका छन् ।
यसरी मगाउनेमा मोरङ, सुनसरीमा सञ्चालित चाउचाउ, बिस्कुट, चिज बल, नुडल्स, चकलेट उद्योगहरूले आफूलाई चाहिने मैदा र विभिन्न प्रकारका फ्लेभरहरू चोर बाटोबाट मगाउने गरेका छन् ।
यसले गर्दा यहाँ सञ्चालित मैदा उद्योगबाट उत्पादन गरिएको मैदाको माग घ...







